2083/2/22

इरानविरुद्ध इजरायलको गोप्य सैन्य सञ्जाल: अजरबैजानबाट ड्रोन र गुप्तचर अपरेशन सञ्चालन भएको खुलासा

HTHTC Media
६ घण्टा अघि
इरानविरुद्ध इजरायलको गोप्य सैन्य सञ्जाल: अजरबैजानबाट ड्रोन र गुप्तचर अपरेशन सञ्चालन भएको खुलासा

इजरायलले इरानसँगको युद्धका क्रममा अजरबैजानमा विशेष सैन्य तथा गुप्तचर इकाइ तैनाथ गरेको खुलासा भएको छ। सीएनएनको रिपोर्टअनुसार यी इकाइहरूले ड्रोन सञ्चालन, गुप्तचर सूचना सङ्कलन तथा सैन्य अपरेशनमा सहयोग पुर्‍याएका थिए।

Loading...

इजरायल केयरगिभर छनौटमा अनियमितता आरोप, उच्च अदालत पाटनले सरकारसँग जवाफ माग्यो

HTHTC Media
११ घण्टा अघि
इजरायल केयरगिभर छनौटमा अनियमितता आरोप, उच्च अदालत पाटनले सरकारसँग जवाफ माग्यो

इजरायलको दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) रोजगारी छनौट प्रक्रियामा अनियमितता भएको आरोपसहित दायर रिटमा उच्च अदालत पाटनले सरकारसँग लिखित जवाफ मागेको छ।

संवैधानिक परिषद् अध्यादेशपछि नियुक्ति प्रक्रिया विवादमा, प्रधानन्यायाधीश सिफारिसपछि पनि बैठक अनिश्चित

HTHTC Media
१२ घण्टा अघि

राष्ट्रपति रामचन्द्र पौडेल द्वारा जारी अध्यादेशपछि प्रधानन्यायाधीश सिफारिस भए पनि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संवैधानिक परिषद्को बैठक नबोलाउँदा संवैधानिक आयोगका रिक्त पदहरूमा अन्योल देखिएको छ।

Loading...

शुक्रबारको व्रत र पूजा विधि: लक्ष्मी, सन्तोषी र दुर्गा आराधनाको महत्व

HTHTC Media
१२ घण्टा अघि
शुक्रबारको व्रत र पूजा विधि: लक्ष्मी, सन्तोषी र दुर्गा आराधनाको महत्व

शुक्रबार लक्ष्मी, सन्तोषी माता र दुर्गा भवानीको पूजा गरिन्छ। व्रत बस्ने, सेतो कपडा लगाउने र दान गर्ने धार्मिक मान्यता अनुसार आर्थिक समृद्धिका लागि शुभ मानिन्छ।

औषधी आपूर्ति सहज बनाउन सरकारका चार महत्वपूर्ण निर्णय, क्यान्सर औषधीदेखि आयात प्रणालीसम्म सुधारको तयारी

HTHTC Media
हिजो

औषधी आपूर्ति र व्यवस्थापनमा देखिएका असहजता अन्त्य गर्न सरकारले चार निर्णय गरेको छ। औषधी व्यवस्था विभाग र स्वास्थ्य मन्त्रालयबीच भएको छलफलपछि आपूर्ति प्रणालीलाई सहज र पारदर्शी बनाउने निर्णय गरिएको हो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो, कूटनीतिक चर्चा तात्यो

HTHTC Media
हिजो
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो, कूटनीतिक चर्चा तात्यो

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको छ। भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री मोदीसँग भेटवार्ताका क्रममा निम्तो दिएका हुन्। यस विषयले राजनीतिक तथा कूटनीतिक वृत्तमा चासो बढाएको छ।

Loading...

कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय सवारी नियन्त्रणमा, भन्सार छलेको आशङ्का

HTHTC Media
हिजो
कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय सवारी नियन्त्रणमा, भन्सार छलेको आशङ्का

सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ। मुस्ताङ, पर्वत र कास्कीका विभिन्न स्थानमा सुरक्षा टोली परिचालन गरी ती सवारी नियन्त्रणमा लिइएको हो।

केन्यामा अमेरिकी इबोला क्वारेन्टिन केन्द्र योजनाविरुद्ध तीव्र विरोध

HTHTC Media
२ दिन अघि

अमेरिकाले केन्याको नान्युकी क्षेत्रमा इबोला क्वारेन्टिन केन्द्र स्थापना गर्ने योजनाले स्थानीय स्तरमा ठूलो विरोध निम्त्याएको छ। प्रदर्शन चर्किँदा दुई जनाको मृत्यु भएको छ।

रोमानिया पठाइदिने भन्दै लाखौँ ठगी गर्ने म्यानपावर सञ्चालक मोरङबाट पक्राउ

HTHTC Media
२ दिन अघि
रोमानिया पठाइदिने भन्दै लाखौँ ठगी गर्ने म्यानपावर सञ्चालक मोरङबाट पक्राउ

रोमानिया पठाइदिने भन्दै सर्वसाधारणबाट लाखौँ रुपैयाँ असुलेर ठगी गरेको आरोपमा मोरङका म्यानपावर सञ्चालक उद्धव पाठक पक्राउ परेका छन्। उनीसँगै लेखापाल अभि भण्डारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर ठगी मुद्दामा अनुसन्धान अघि बढाएको छ।

नेपालको शानदार सुरुवात : कतारलाई ८ विकेटले हराउँदै एसीसी महिला प्रिमियर कपमा विजयी प्रवेश

HTHTC Media
२ दिन अघि
नेपालको शानदार सुरुवात : कतारलाई ८ विकेटले हराउँदै एसीसी महिला प्रिमियर कपमा विजयी प्रवेश

मलेसियामा सुरु भएको एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा बलियो शुरुआत गरेको हो।

अर्थमन्त्री भन्छन् : बजेटमार्फत् धेरै सुधारका प्रयास भएको छ, भ्रम छर्ने काम तत्काल बन्द गरौँ, तथ्य बुझेर मात्रै टिप्पणी गरौँ

HTHTC Media
४ दिन अघि
अर्थमन्त्री भन्छन् : बजेटमार्फत् धेरै सुधारका प्रयास भएको छ, भ्रम छर्ने काम तत्काल बन्द गरौँ, तथ्य बुझेर मात्रै टिप्पणी गरौँ

बजेटप्रति आलोचनाबिच अर्थमन्त्रीको जवाफ : सुधारका प्रयास भएका छन्, गलत सूचना नफैलाऔँ

Advertisement

समाचार

इजरायल केयरगिभर छनौटमा अनियमितता आरोप, उच्च अदालत पाटनले सरकारसँग जवाफ माग्यो

इजरायल केयरगिभर छनौटमा अनियमितता आरोप, उच्च अदालत पाटनले सरकारसँग जवाफ माग्यो

सगरमाथा आधार शिविरमा एक सातादेखि बेपत्ता पर्यटक गाइड दावा शेर्पा जीवितै फेला, गम्भीर अवस्थामा उद्धार

काठमाडौँ महानगर छात्रवृत्ति परीक्षा परिणाम सार्वजनिक : १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

संसदमा प्रधानमन्त्री बालेनको पहिलो प्रश्नोत्तरमै विवाद, सभामुख पनि आलोचनामा

विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका समेत जोखिममा

महिला सशक्तीकरण र अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार दृढ : प्रधानमन्त्री शाह

महिला सशक्तीकरण र अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार दृढ : प्रधानमन्त्री शाह

Advertisement

राजनीति

ताजा समाचार

परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने, उच्चस्तरीय भेटवार्ताको तयारी

परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार औपचारिक भारत भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस जयशंकरलगायत उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

हिजो
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो, कूटनीतिक चर्चा तात्यो

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो, कूटनीतिक चर्चा तात्यो

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको छ। भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री मोदीसँग भेटवार्ताका क्रममा निम्तो दिएका हुन्। यस विषयले राजनीतिक तथा कूटनीतिक वृत्तमा चासो बढाएको छ।

हिजो
कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय सवारी नियन्त्रणमा, भन्सार छलेको आशङ्का

कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय सवारी नियन्त्रणमा, भन्सार छलेको आशङ्का

सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ। मुस्ताङ, पर्वत र कास्कीका विभिन्न स्थानमा सुरक्षा टोली परिचालन गरी ती सवारी नियन्त्रणमा लिइएको हो।

हिजो
मोदी–लामिछाने भेटपछि बढ्यो चर्चा, भारतले रास्वपालाई किन दियो विशेष महत्त्व?

भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। भेटपछि मोदीले नेपालसँगको सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

२ दिन अघि
Advertisement

विचार

Advertisement
Advertisement
Advertisement

विश्व

इरानविरुद्ध इजरायलको गोप्य सैन्य सञ्जाल: अजरबैजानबाट ड्रोन र गुप्तचर अपरेशन सञ्चालन भएको खुलासा

इरानविरुद्ध इजरायलको गोप्य सैन्य सञ्जाल: अजरबैजानबाट ड्रोन र गुप्तचर अपरेशन सञ्चालन भएको खुलासा

अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्सद्वारा ट्रम्पलाई इरानविरुद्ध सैन्य आक्रमण रोक्ने प्रस्ताव पारित

अमेरिकाले नयाँ ट्यारिफ प्रस्ताव अघि बढायो, भारतसहित धेरै देश प्रभावित हुन सक्ने

अमेरिकाले नयाँ ट्यारिफ प्रस्ताव अघि बढायो, भारतसहित धेरै देश प्रभावित हुन सक्ने

केन्यामा अमेरिकी इबोला क्वारेन्टिन केन्द्र योजनाविरुद्ध तीव्र विरोध

केन्यामा अमेरिकी इबोला क्वारेन्टिन केन्द्र योजनाविरुद्ध तीव्र विरोध

इरान–अमेरिका तनाव फेरि चुलियो, दुवै पक्षबाट सैन्य लक्ष्यमा आक्रमण तीव्र

इरान–अमेरिका तनाव फेरि चुलियो, दुवै पक्षबाट सैन्य लक्ष्यमा आक्रमण तीव्र

Advertisement

समाज र संस्कृति

जीवनशैली र स्वास्थ्य

जीवनशैली

प्रदेशहरू

सबै हेर्नुहोस्
Advertisement

भिडियो समाचार