काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी भई नेपाल फर्किएकी छिन्।

उनी आज बिहान स्वदेश फर्किएकी हुन्।

काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्न लागेको फिल्म महोत्सवको विश्वव्यापी प्रचारप्रसारका लागि उनी जेठ ३ गते फ्रान्स उडेर कान्स फिल्म फेस्टिभलमा सहभागी भएकी थिइन्।