विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित


विश्वकप लिग–२ः क्यानडाविरुद्ध नेपालको निराशाजनक प्रदर्शन


विश्वकप लिग–२ः क्यानडाविरुद्ध नेपालको निराशाजनक प्रदर्शन






बडा दसैँ २०८३ ले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्


सात जिल्लामा प्रहरीको अपरेसनः लागुऔषधसहित १४ जना पक्राउ


चास्नीका १०६ घार मौरीमा रोगको सङ्क्रमण


भोटेकोशी बाढीपीडितलाई कास्कीको साथ, पौने तीन करोड बढी सहयोग

लोक तथा दोहोरी गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचनमा उनले खुला महिलातर्फ २ हजार ३०८ मत प्राप्त गरेकी हुन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। २५ समूह बनाएर विभिन्न पदको गणना एकसाथ भइरहेको छ।

एमालेमाथि राजनीतिक तथा सामाजिक रूपमा घेराबन्दी भइरहेको आरोप लगाउँदै त्यसको प्रतिवाद गर्न नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि भइरहेको मतदानको समय बेलुका ७ बजेसम्म थपिएको छ। अपराह्न साढे ४ बजेसम्म ४ हजार ५७५ मत खसेको छ।












