
सोमबार शिवपूजाको महिमा: व्रत, आराधना र मनोकामना पूरा हुने विश्वास
२०८३ साल जेठ २५ गते सोमबार अधिक जेठ कृष्ण पक्षको अष्टमी तिथिका दिन भगवान शिवको विशेष पूजा–आराधना गरिन्छ। सोमबारको व्रतले मनोकामना पूरा हुने, ज्ञान प्राप्त हुने तथा अविवाहित महिलाले योग्य जीवनसाथी प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ।













