काठमाडौं, १४ असोज। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको चुनाव केन्द्रित अभियान लिएर यही असोज २० गतेदेखि प्रत्येक पालिका पुग्ने भएको छ।

संघीय संसद्को चालु अधिवेशन अन्त्य भएपछि प्रतिनिधिसभा सदस्य र पार्टी केन्द्रीय सदस्यहरूको टोली पालिका जान लागेको हो