2083/6/15
HTC Media

HTC Media

20 articles

HTC Media द्वारा लेखहरू

क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि बागमती सरकारले संघसँग एक अर्ब माग्ने

क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि बागमती सरकारले संघसँग एक अर्ब माग्ने

क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि बागमती प्रदेश सरकारले संघीय सरकारसँग एक अर्ब रुपैयाँ अनुदान माग्ने निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सचिवहरूको जिम्मेवारीसमेत हेरफेर गरेको छ।

११ घण्टा अघि
चीनसँगका तीनवटै नाका बन्द, दैनिक करोडौँ राजस्व गुम्दै

चीनसँगका तीनवटै नाका बन्द, दैनिक करोडौँ राजस्व गुम्दै

बाढीपहिरोका कारण चीनतर्फका तीनवटै प्रमुख व्यापारिक नाका बन्द हुँदा सरकारले दैनिक करोडौँ रुपैयाँ राजस्व गुमाइरहेको छ, जसले वार्षिक राजस्व लक्ष्यमा समेत असर पार्ने देखिएको छ।

११ घण्टा अघि
२ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै

२ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै

भारतबाट नेपाल प्रवेश गर्दै गरेकी काठमाडौंकी ४६ वर्षीया इला पटेललाई सशस्त्र प्रहरीले करिब २ करोड ५१ लाख रुपैयाँ बराबरको एक किलो सुनका गरगहनासहित भैरहवाको शान्तिगेट चेकप्वाइन्टबाट नियन्त्रणमा लिएको छ।

११ घण्टा अघि
दुर्गा प्रसाईं अझै हिरासतमै, अदालतले थप एक दिनको म्याद दियो

दुर्गा प्रसाईं अझै हिरासतमै, अदालतले थप एक दिनको म्याद दियो

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले बिहीबार साइबर ब्युरोलाई अनुमति दिएको छ।

११ घण्टा अघि
बेँसीसहर–चामे सडक: लमजुङ खण्डमा आवागमन सामान्य, मनाङतर्फ अझै अवरुद्ध

बेँसीसहर–चामे सडक: लमजुङ खण्डमा आवागमन सामान्य, मनाङतर्फ अझै अवरुद्ध

लगातारको वर्षा र बाढीले अवरुद्ध बेँसीसहर–चामे सडकको लमजुङ खण्डमा यातायात सामान्य भएको छ। तर मनाङको खोत्रोदेखि माथिल्लो क्षेत्रमा ठूला ढुङ्गासहितको पहिरो र सात-आठ ठाउँमा सडक भासिएकाले आवागमन अझै सुचारु हुन सकेको छैन।

१७ घण्टा अघि
काठमाडौंमा १२ दिन दिउँसो बत्ती गुल, यी क्षेत्र प्रभावित

काठमाडौंमा १२ दिन दिउँसो बत्ती गुल, यी क्षेत्र प्रभावित

काठमाडौँ उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन र आगामी हिउँदको माग व्यवस्थापन गर्न आजदेखि विभिन्न स्थानमा विद्युत् कटौती गरिने भएको छ। कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर क्षेत्रमा असोज २६ गतेसम्म दिउँसो बत्ती काटिनेछ।

१८ घण्टा अघि
ककपिटभित्रै पाइलट र सहपाइलटबीच कुटाकुट, फ्लाई दुबईको विमान साउदीमा आकस्मिक अवतरण

ककपिटभित्रै पाइलट र सहपाइलटबीच कुटाकुट, फ्लाई दुबईको विमान साउदीमा आकस्मिक अवतरण

दुबईबाट तेल अविवतर्फ उडेको फ्लाई दुबईको यात्रुवाहक विमानमा उडानकै क्रममा पाइलट र सहपाइलटबीच कुटाकुट भएको छ। घटनापछि विमानलाई साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ।

१८ घण्टा अघि
कांग्रेसमा समानान्तर महाधिवेशन: देउवा समूहको वडा अधिवेशन आजदेखि देशभर

कांग्रेसमा समानान्तर महाधिवेशन: देउवा समूहको वडा अधिवेशन आजदेखि देशभर

नेपाली कांग्रेसभित्र देउवा समूहले छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएको छ। १५औँ महाधिवेशनअन्तर्गत आज असोज १५ गतेदेखि देशभर वडा अधिवेशन सुरु भएको छ, जसमा सहभागी हुन निवर्तमान सभापति शेरबहादुर देउवाले अपिल गरेका छन्।

१८ घण्टा अघि
आजको राशिफल: १५ आश्विन २०८३, बिहीबार

आजको राशिफल: १५ आश्विन २०८३, बिहीबार

आज १५ आश्विन २०८३, बिहीबार। मेष राशिलाई नयाँ अवसर मिल्ने, सिंह राशिलाई नेतृत्व देखाउने मौका र तुला राशिलाई अचानक धनलाभको योग छ। अन्य राशिको दिन कस्तो रहला, शुभ रंग र शुभ अंकसहित पढ्नुहोस्।

१८ घण्टा अघि
शतकीय पारीको फाइदा: कोहली एकदिवसीय वरीयतामा दोस्रो स्थानमा

शतकीय पारीको फाइदा: कोहली एकदिवसीय वरीयतामा दोस्रो स्थानमा

भारतीय ब्याटर विराट कोहली आइसीसी एकदिवसीय ब्याटिङ वरीयतामा ७९६ अंकसहित दोस्रो स्थानमा उक्लिएका छन्। वेस्टइन्डिजविरुद्ध ८८ बलमा अविजित १३९ रन बनाउँदै उनले करियरको ५५औँ शतक र १५ हजार एकदिवसीय रन पूरा गरेका थिए। शीर्ष स्थानमा रहेका कप्तान शुभमन गिलभन्दा उनी २० अंकले मात्र पछाडि छन्।

१९ घण्टा अघि
कांग्रेस विशेष महाधिवेशनको अध्यक्षता गरेका खड्का महाधिवेशन प्रतिनिधिमा पराजित

कांग्रेस विशेष महाधिवेशनको अध्यक्षता गरेका खड्का महाधिवेशन प्रतिनिधिमा पराजित

नेपाली कांग्रेसको गत पुसमा भएको विशेष महाधिवेशनमा बन्द सत्रको अध्यक्षता गरेका ८८ वर्षीय नेता श्यामकुमार खड्का काठमाडौँ–५ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। १३२ मत ल्याएर ठाकुरप्रसाद पुडासैनी निर्वाचित हुँदा खड्काले १०१ मत पाए।

हिजो
मध्यरातमा चोर्न आएकासँगको प्रतिकारमा लखरजियाको मृत्यु, आरोपितसम्म कसरी पुग्यो प्रहरी ?

मध्यरातमा चोर्न आएकासँगको प्रतिकारमा लखरजियाको मृत्यु, आरोपितसम्म कसरी पुग्यो प्रहरी ?

पर्साको धोबिनी गाउँपालिका–५ मा चोरी गर्न पसेको समूहसँग प्रतिकार गर्दा ६२ वर्षीया लखरजिया देवीको हत्या भयो। घटनास्थलमा ठोस प्रमाण नभेटिए पनि प्रहरीले एक हप्ताभित्रै १८ वर्षका तीन युवालाई पक्राउ गरेको छ।

हिजो
चाडपर्वमा भाडा ठगी रोक्न यातायात व्यवस्था विभागको वेबसाइटमै ‘भाडा दर खोजी’ सुविधा

चाडपर्वमा भाडा ठगी रोक्न यातायात व्यवस्था विभागको वेबसाइटमै ‘भाडा दर खोजी’ सुविधा

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले आफ्नो आधिकारिक वेबसाइटमा ‘भाडा दर खोजी’ सुविधा सुरु गरेको छ। यसबाट यात्रुले आफ्नो गन्तव्यको भाडा अनलाइनमै सर्च गरेर सजिलै थाहा पाउन सक्नेछन्।

हिजो
दसैंमा नयाँ नोट चाहियो? अब जुनसुकै दिन नजिकको बैंकबाटै साट्न सकिने

दसैंमा नयाँ नोट चाहियो? अब जुनसुकै दिन नजिकको बैंकबाटै साट्न सकिने

यस वर्ष दसैं–तिहारका लागि नयाँ नोट साट्न कुनै मिति तोकिएको छैन। सर्वसाधारणले राष्ट्र बैंक वा आफूलाई पायक पर्ने बैंक शाखाबाट जुनसुकै बेला नयाँ नोट साट्न सक्नेछन्, साथै एटिएमबाट १०० रुपैयाँ दरका नोट पनि निकाल्न सकिने भएको छ।

हिजो
बाढीले बगाएर सुस्ता पुर्‍याएको गैँडा उद्धार, सौराहाको जनकौलीमा छाडियो

बाढीले बगाएर सुस्ता पुर्‍याएको गैँडा उद्धार, सौराहाको जनकौलीमा छाडियो

नारायणी नदीको बाढीले बगाएर नवलपरासीको सुस्ता पुर्‍याएको पोथी गैँडालाई उद्धार गरी सौराहाको जनकौली सामुदायिक वन क्षेत्रमा छाडिएको छ। आधिकारिक रूपमा एउटा गैँडा मात्र बगेको पुष्टि भए पनि अन्य वन्यजन्तु पनि बगेको हुनसक्ने अनुमान छ।

हिजो
सूर्यबहादुर थापाका नाति सिद्धार्थ कांग्रेस राजनीतिमा, महाधिवेशन प्रतिनिधि निर्वाचित

सूर्यबहादुर थापाका नाति सिद्धार्थ कांग्रेस राजनीतिमा, महाधिवेशन प्रतिनिधि निर्वाचित

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति सिद्धार्थ थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। गृहजिल्ला धनकुटाबाट खुलातर्फ उम्मेदवार बनेका उनले ६५७ मत ल्याएका थिए।

हिजो
स्थानीय तह चुनाव केन्द्रित अभियानमा रास्वपा, २० असोजदेखि प्रत्येक पालिका पुग्दै

स्थानीय तह चुनाव केन्द्रित अभियानमा रास्वपा, २० असोजदेखि प्रत्येक पालिका पुग्दै

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको चुनाव केन्द्रित अभियान लिएर असोज २० गतेदेखि प्रत्येक पालिका पुग्ने भएको छ। संघीय संसद्को चालु अधिवेशन सकिएपछि पार्टीका सांसद र केन्द्रीय सदस्यहरू पालिका जान लागेका हुन्।

हिजो
बाढीले भत्कियो दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने महाकाली झोलुंगे पुल

बाढीले भत्कियो दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने महाकाली झोलुंगे पुल

कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने प्रसिद्ध महाकाली झोलुंगे पुल बुधबार बिहान आएको बाढीका कारण भत्किएको छ। पुलको मध्यभागको एक पिलर ढलेपछि एक भाग नदीमा बगेको छ।

हिजो