एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ ।
इजरायली हवाई आक्रमणले नबातीह जिल्लाको जिब्डिन सहरलाई लक्षित गरी आक्रमण गरेको मन्त्रालयको स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले एक जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्