• २५ माघ २०८२, शनिवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

एमाले अध्यक्ष ओली चुनावी अभियानका लागि झापा जाँदै

२४ माघ २०८२, शुक्रवार

काठमाडौं,। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्याह्न गृहजिल्ला झापा जाने भएका छन् ।झापा क्षेत्र नं। ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत बनेका ओली चुनावी अभियानलाई केन्द्रित गरेर झापा जान लागेका छन् ।

उनी झापा पुग्नेबित्तिकै विभिन्न भेटघाट र छलफलमा व्यस्त रहने कार्यसूची रहेको छ । ओली झापा पुग्ने खबर पाएपछि भद्रपुर विमानस्थलमा पत्रकारहरू पुगेका छन् ।ओलीले विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्ने भएका छन् । त्यसपछि उनी मतदाता र कार्यकर्तासँग भेटघाट र छलफलमा व्यस्त हुने उनको सचिवालयले जनाएको छ।

COMMENT

.