• २ जेठ २०८२, बिहिवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

हाम्रो बारेमा

                                                          
हाम्रो एच=टि+=सी मिडिया २०८० मा स्थापित भएको हो । यस संस्थाले सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार प्रदान गर्ने उद्देश्य राख्दै कार्य प्रारम्भ गरेको हो। हाम्रा उत्पादकहरु व्यावसायिक पत्रकारिताको गुणस्तर, विश्वसनीयता, र निष्पक्षताका सन्दर्भमा जनताको विश्वासलाई आत्मसाथ गर्दै तथ्यपरक र आधिकारिक समाचारहरूमा केन्द्रित छन् ।

हामी अहिले डिजिटल मिडियामा समाचार सामग्री प्रसारण गर्दै आएका छौं। हाम्रो लक्ष्य भनेको समाजमा सही जानकारीको पहुँचलाई सहज बनाउने र जनतालाई सशक्त बनाउन योगदान पुर्‍याउनु हो ।

हाम्रो टिममा अनुभवी पत्रकार र मिडिया विशेषज्ञहरू छन्, जसले हाम्रा दर्शक र पाठकहरूलाई साँचो र सटीक समाचार प्रदान गर्न कडा मेहनत गर्दैछन्। हामी हरेक विषयमा गहिरो अनुसन्धान गर्दै, निष्पक्ष र साँचो समाचार प्रस्तुत गर्ने लक्ष्य राख्दछौं।

आगामी वर्षमा, हामी एक नयाँ डिजिटल समाचार प्लेटफर्म सुरु गर्ने योजना बनाइरहेका छौं जसले अधिकतम जनसम्पर्कमा ल्याउनेछ। हामीले समाजमा सकारात्मक परिवर्तन ल्याउनको लागि समाचारको जिम्मेवारीपूर्ण प्रसारण गर्न प्रतिज्ञा गरेका छौं।