• १३ मंसिर २०८२, शुक्रवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

एमाले धनुषामा भोला यादव नेतृत्वको समूह विजयी

१० जेठ २०८२, शुक्रवार

धनुषा, ९ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)धनुषा जिल्ला कमिटीको आठौँ अधिवेशनले भोला यादव नेतृत्वको समूहलाई चयन गरेको छ । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी लक्ष्मीनारायण यादवलाई २०२ मतले पराजित गर्दै विजयी भएका थिए ।

यसैगरी, उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दीपनारायण ठाकुर, उपसचिवमा सविनविक्रम थापा विजयी भएको छ । महिला उपसचिवतर्फ रुकाकुमारी मिश्र र लेखा समितिको संयोजकमा वीरेन्द्रलाल कर्ण निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । रासस

COMMENT

.