
एजेन्सी – पाकिस्तानी सांसदले भारतमा न्यूक्लियर बम प्रहार गर्ने धम्की दिएका छन् । पाकिस्तानी सांसद अब्दुल कादिर पटेलले भारतले आक्रमण गरे पाकिस्तानले न्यूक्लियर बम प्रहार गर्नका लागि एक सेकेन्ड पनि नसोच्ने धम्की दिएका हुन् ।
उनले आफूहरुले विवाहमा पट्काउनका लागि नभइ यस्तै युद्धमा प्रयोग गर्न न्यूक्लियर बम बनाएको बताएका छन् । न्यूक्लियर बमको ट्रिगर दबाउनेमा एक सेकेन्ड पनि ढिला नगर्ने पाकिस्तानी सांसदको अभिव्यक्तिले भारतमा हंगामा मच्चाएको छ । यता पाकिस्तानका रक्षा मन्त्रीले पनि भारतले परमाणू युद्धलाई निम्तो दिइरहेको प्रतिक्रिया दिएका छन् ।
यस्तै भारतले पनि सिमानाकामा सैनिक चहलपहल बढाइरहेको छ । भारतले आफ्ना नागरिकलाई पछिल्लो ५४ वर्ष पछि पहिलो पटक युद्ध सुरक्षा तालिम दिन सुरु गरेको छ । यसविषयमा यूएन महासचिव एन्टिनो गुटरेसले चिन्ता व्यक्त गरेका छन् ।
उनले भारत र पाकिस्तानलाई वार्ता र संवादमार्फत समाधान खोज्न आग्रह गरेका छन् । सैनिक भिडन्त नै अन्तिम समाधान नभएको भन्दै उनले वार्ताबाट समाधान खोज्न आग्रह गरेका हुन् । भारतको कश्मीरमा भएको आतकवादी हमलापछि दुवै देशबीचको तनाव उच्च बिन्दू पुगेको छ ।
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.