काठमाडौं, २० वैशाखः सांस्कृतिक कूटनीति सुदृढ बनाउन सेफ्स एशोसिएशन अफ नेपालले नेपाली परिकारलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने भएको छ ।
एशोसिएशन आफ्नो ३० औँ स्थापना दिवसको अवसर पारेर आज यहाँ पत्रकार सम्मेलन गरी वैशाख २५ गते नेपाली खानालाई विश्वमाझ प्रवर्द्धन गर्ने जानकारी दिएको हो ।एशोसिएशनका अध्यक्ष रेशमकुमार तामाङले नेपाली खानाको विकास, पहिचान र अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गरेर संस्थाको ३० औँ वार्षिकोत्सव मनाइने बताउछन् । यसबाट देशको पर्यटन तथा अर्थतन्त्रमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरेका थिए ।
एशोसिएशनले नेपाली खाना र पाककलाका माध्यमबाट सांस्कृतिक कूटनीति सुदृढ बनाउने प्रयास गर्दै आएको जनाएको छ । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
क्रिकेट
एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत
१२ मंसिर २०८२, बिहिवार
समाचार
श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह
१२ मंसिर २०८२, बिहिवार


COMMENT
.