काठमाडौं । पूर्वनवयुवराज हृदयन्द्र शाहले पहिलो पटक राजनीतिक विषयमा सार्वजनिक अभिव्यक्ति दिएका छन् । उनले इन्स्टाग्राममा एउटा पोस्ट गर्दै आफ्नो भनाइ संक्षिप्तमा राखेका हुन् ।
सबैलाई आफ्नो विचार खुल्ला रूपमा व्यक्त गर्ने अधिकार रहेको र एक अर्काको विचारलाई सम्मान गर्नुपर्ने हृदयन्द्रको भनाइ छ । कहिलेकाहीँ फिल्मको भूमिका निभाउनुभन्दा साँचो र वास्तविक हुनु गाह्रो काम भएको टिप्पणी पनि उनले गरेका छन् ।
केही दिनअघि अभिनेत्री सुरक्षा पन्तले हृदयन्द्र हेन्सम भएको भन्दै फिल्ममा आए पनि राम्रो हुने बताएकी थिइन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उनलाई राजा हुने सपना नदेख्न चेतावनी दिएका थिए ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
राजनीति
गगन थापा भन्छन् : सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन
१५ फागुन २०८२, शुक्रवार
समाचार
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो
१४ फागुन २०८२, बिहिवार


COMMENT
.