काठमाडौं – कर्णाली याक्स नेपाल प्रिमियर लिगको प्लेअफमा प्रवेश गर्ने चौथो टिम बनेको छ । लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएपनि कर्णाली प्लेअफमा पुगेको हो ।
कर्णालीसँग प्लेअफको प्रतिस्पर्धामा रहेको काठमाडौं गुर्खाज नेट रन रेटमा पछि पर्दै प्रतियोगिताबाट बाहिरियो । सुदुरपश्चिमले १२.२ ओभरमा खेल जितेको भए कर्णाली बाहिरिने थियो र काठमाडौंको ढोका उघ्रिने थियो । तर, सुदुरपश्चिमले लक्ष्य पछ्याउने क्रममा १२.२ ओभर कटेलगत्तै कर्णालीको प्लेअफ स्थान सुरक्षित भएको हो ।
कर्णाली दिएको एक सय चार रनको लक्ष्य सदूरपश्चिमले चार विकेटको क्षतिमा १५ दशमलव २ ओभरमा पुरा गर्यो ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु
९ मंसिर २०८२, सोमवार


COMMENT
.