
काठ्माडौं । नायक पल शाहले अब फिल्म निमार्णमा डेब्यू गर्ने भएका छन् । नयाँ वर्षको अवसर पारेर पलले निर्माण गर्न लागेको पहिलो चलचित्रको घोषणा गरिएको छ । पल शाह फिल्मको व्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम ‘यानीमाया’ राखिएको छ ।
यो चलचित्रलाई विकास सुवेदीले निर्देशन गर्दैछन् । विकासले फिल्म ‘प्रकाश, पुजार सार्की र महाभोज’को कथा लेखेका थिए । यो चलचित्रबाट सुवेदीले निर्देशनमा डेब्यू गर्न लागेका हुन् । चलचित्रको स्क्रिप्ट पनि निर्देशक विकास सुवेदीले नै लेखेका हुन् ।
फ्यामिली ड्रामा कथामा आधारित रहेर यो चलचित्र बताइएको छ । ।चलचित्रको छायांकन असारबाट सुरु गरिने जानकारी निर्माणपक्षले जनाएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा


क्रिकेट
राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने
२४ असोज २०८२, शुक्रवार







COMMENT
.