
हुम्ला–बाजुरा सीमा विवाद : गृह मन्त्रालयको जाँचबुझ टोली सिमकोटमा
हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको झडप तथा विवादबारे अनुसन्धान गर्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समिति सिमकोट पुगेको छ । टोलीले घटनास्थलको अध्ययनसँगै स्थानीयसँग छलफल गर्नेछ ।

