काठमाडौँ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा पछिल्लो समय देखिएका विपद्ले जलवायु परिवर्तनका असर अनुमान गरिएभन्दा छिटो र गम्भीर रूपमा देखिन थालेको पुष्टि गरेको बताएका छन्।
हिमाली क्षेत्रमा बढ्दो तापक्रम र तीव्र गतिमा पग्लिरहेका हिमनदीका कारण नेपालसहित हिमाली मुलुकहरू उच्च जोखिममा रहेको भन्दै गुटेरेसले विश्व समुदायको ध्यानाकर्षण गराएका छन्। उनले भोटेकोशी बाढीलाई जलवायु परिवर्तनका असर वास्तविकतामा परिणत हुँदै गएको उदाहरणका रूपमा प्रस्तुत गर्दै विकसित मुलुकहरूलाई आफ्ना जलवायु प्रतिबद्धता पूरा गर्न आग्रह गरेका



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्