आस्था श्रद्धा र भक्तिको महान पर्व छठ उदाउँदो सूर्यलाई अर्ग दिएसँगै सम्पन्न चार दिनसम्म विधिपूर्वक मनाइ ने छठ पर्वको अन्तिम दिन आज बिहान देशभरका विभिन्न नदी पोखरी तथा जलाशयमा बर्तालु हरुले उदाउँदो सूर्यलाई अर्ग दिए नुहाएर चोखो भएर खाने विधिबाट सुरु हुने छठमा दोस्रो दिन खर्ना तेस्रो दिन अस्ताउँदो सूर्य चौथो दिन आज उदाउँदो सूर्यलाई अर्ग दिने परम्परा सूर्यदेव र छठी माताको पूजाआराधना गर्दै बर्तालुहरूले गरे व्रतको समापन छठ पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट सभामुख डीपी अर्यालले बीरगञ्जको घडि अरुवा पोखरी तथा रासोपा सभापति रवि लामिछानेले जनकपुरको

गंगासागर घाट पुगेर छठ पर्व मनाए कांग्रेस सभापति गगन थापा पनि आफ्नो निर्वाचन क्षेत्र सर्लाही पुगेर छठ पर्व मा सहभागी छटको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री बालेन शाहद्वारा सबै धर्म संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख