काठमाडौँ,चैत १५ – राजावादीहरुको आन्दोनलका नेता दुर्गा प्रसाईले आज नै राजालाई नारायणहिटी लग्ने घोषणा गरेका छन् । एक टेलिभिजन अन्तरवार्तामा प्रसाईंले राजालाई कुनै पनि हालतमा १५ गते नै राजगद्धिमा बसाल्ने उद्घोष गरेका हुन् । पूर्व गणतन्त्रवादी र अहिले राजतन्त्रवादी भएका दुर्गा प्रसाईले आजको प्रदर्शनमा राजतन्त्रको पक्षमा २२ लाख मान्छे सडकमा उत्रने समेत दाबी गरेका छन् । उनले आफूहरुको आन्दोलनलाई हस्तक्षेप नगर्न प्रहरीलाई चेतावनी समेत दिएका छन् । आज शुक्रबार काठमाडौंमा गणतन्त्रवादी र राजतन्त्रवादी एकसाथ सडकमा उत्रदै छन् । जसका कारण काठमाडौं सुरक्षा सतर्कता समेत बढाइएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार


COMMENT
.