
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले दोस्रो जित निकालेको छ । आज भएको खेलमा लुम्बिनी लायन्सलाई पराजित गर्दै काठमाडौं गुर्खाजले २ अंक थपेको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौंले १०३ रन बनाएको थियो । तर, लुम्बिनी ८५ रनमै अलआउट हुन पुग्यो ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा


क्रिकेट
राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने
२४ असोज २०८२, शुक्रवार







COMMENT
.