काठमाडौं । मंगलबारदेखि लगातार बढेको सुनको मूल्य आज (शुक्रबार) भने घटेको छ। मंगलबारदेखि बढ्दै बढ्दै बिहीबार प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको सुनको मूल्य आज १ हजार घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा आज सुनको मूल्य तोलाको १ लाख ७० हजार कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ।
महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ९० मा किनबेच भइरहेको छ। आज अन्तरराष्ट्रिय बजारमा भने प्रतिऔंस सुन २ हजार ९ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु
९ मंसिर २०८२, सोमवार


COMMENT
.