काठमाडौं - अमेरिकामा रहेका गैरआप्रवासीको सूची सार्वजनिक भएको छ । सार्वजनिक भएको सूची अनुसार, एकहजार ३६५ जना नेपाली छन् ।
डोनाल्ड ट्रम्प राष्ट्रपतिको कार्यभार सम्हालेसँगै अमेरिकाले आफ्नो देशमा रहेका अवैध आप्रवासीलाई निष्कासन गर्दै छ ।
अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इनफोर्समेन्टको तथ्यांक अनुसार, नेपालका एकहजार ३६५ जनालाई फिर्ता पठाइनेछ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
राजनीति
गगन थापा भन्छन् : सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन
१५ फागुन २०८२, शुक्रवार
समाचार
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो
१४ फागुन २०८२, बिहिवार


COMMENT
.