काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन यही माघ १८ गते संसद्मा सम्बोधन गर्ने भएका छन्। ।
संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएपछि प्रधानमन्त्रीले सम्बोधनको तयारी गरेक हुन् । पहिलो दिन संसद्लाई सम्बोधन गरेर ओलीले सरकारका कामहरूबारे जनतालाई बताउन लागेका हुन् ।
उक्त दिन प्रधानमन्त्री ओलीले हालै जारी गरिएका ५ वटा अध्यादेशलगायत संसद्मा सरकारले पेश गर्न लागिएको विधेयकबारे पनि बोल्ने भएका छन् । त्यसैगरी समसमायिक राजनीतिक विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
राजनीति
गगन थापा भन्छन् : सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन
१५ फागुन २०८२, शुक्रवार
समाचार
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो
१४ फागुन २०८२, बिहिवार


COMMENT
.