
काठमाडौं – अमेरिकामा कागजात नभएका आप्रवासीलाई गिरफ्तार गर्ने र फिर्ता गर्ने क्रम जारी छ ।
बिहीबार इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट एजेन्टले ५३३ जना गिरफ्तार गरेका छन् । ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले उनीहरू अवैध आप्रवासी अपराधी भएको जनाएका छन् ।
यी नै मध्यका चार जना भेनेजुएला प्रिजन ग्याङसँग सम्बन्धित छन् । उनीहरू माथि अल्पसङ्ख्यक माथि दुराचारको आरोपका साथै संदीघ्न आतङ्कवादी रहेको समेत जनाइएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा


क्रिकेट
राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने
२४ असोज २०८२, शुक्रवार







COMMENT
.