काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको रित्तो गाग्री प्रहरीले खोसेपछि खाली हात सिंहदरबार प्रवेश गरेका छन्।
धरानलाई खानेपानी माग्दै काठमाडौं आएको मेयर साम्पाङ खानेपानी मन्त्री भेट्न सिंहदरबार पुगेका हुन् । हिजो साम्पाङ धरानबाट रितो ग्राग्री बोकेर काठमाडौं आएका थिए ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
राजनीति
गगन थापा भन्छन् : सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन
१५ फागुन २०८२, शुक्रवार
समाचार
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो
१४ फागुन २०८२, बिहिवार


COMMENT
.