
काठमाडौं – आफूलाई अभियान्ता बताउने आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बुधबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
आशिकालाई पक्राउ गर्न गएको प्रहरीलाई उनका समर्थकहरुले रोकेका थिए । आशिकाविरुद्ध सार्वजनिक मुद्दा चलाउन माग गर्दै प्रहरीमा उजुरी परेको थियो । भक्तपुरको सूर्यविनायक नगरपालिकाले उनीविरुद्ध सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने गरी अराजक गतिविधि गरेको भन्दै प्रहरी वृत्त जगातीमा उजुरी दिएको थियो ।
नगरपालिकाको वडा नम्बर ९ र १० को सिमानामा रहेको झोलुङ्गे पुल चढेबापत सर्वसाधारणसँग पैसा लिएको भन्दै केही दिनअघि उनले टिकट प्याडमा आगो लगाइदिएकी थिइन् । नगरपालिकाका अनुसार, उनले त्यहाँको अस्थायी संरचनामा तोडफोडसमेत गरेकी थिइन् । यससम्बन्धी भिडियो उनकै फेसबुकदेखि यट्युब च्यानलमा समेत प्रसारण भएको थियो ।
SHARE
RELATED_NEWS

समाचार
सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

समाचार
लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
समाचार
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

समाचार
सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

अन्तर्राष्ट्रिय
कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

समाचार
महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

समाचार
‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

अन्तर्राष्ट्रिय
ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

समाचार
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

समाचार
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

समाचार
योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

समाचार
बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

समाचार
स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

अन्तर्वार्ता
COMMENT
.