• २५ माघ २०८१, शुक्रवार
  • विज्ञापनको लागि: 9813655251

बाल गायक सचिन परियारको निधन

१८ पुष २०८१, बिहिवार
39

काठमाडौं – बालबालिका सचिन परियारको निधन भएको छ । बिहीबार बिहान टिचिङ अस्पतालमा उनको निधन भएको हो ।

भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् ।

COMMENT

.