• २२ माघ २०८२, बुधवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

बालेन चुनावी अभियानका लागि झापा पुगे, घरदैलो पनि गर्ने

२१ माघ २०८२, मङ्गलवार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) वरिष्ठ नेता बालेन साह चुनावी अभियानमा जुटेका छन् ।

मंगलबार बिहान बालेनले रास्वपा कमल गाउँ पालिकाका वडा सभापतिसँग छलफल गरेका छन् । उनले चुनावी अभियानमा झापाका विभिन्न क्षेत्रका व्यक्तित्वसँग भेटघाट गर्दै मतदाताका समस्या सुन्दै आएका छन् । एक साता लामो पश्चिम भ्रमण सकेर काठमाडौं फर्किएका बालेन फेरि झापा पुगेका हुन् ।

बालेन फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा झापा–५ बाट उम्मेदवार बनेका छन् । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने भएकाले पनि बालेनको चर्चा चुलिएको छ ।

COMMENT

.