काठमाडौं – नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार जारी दोस्रो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई १७१ रनको चुनौती दिएको छ ।
लुम्बिनी लायन्सका लागि कप्तान रोहित पौडेलले विस्फोटक ब्याटिङसहित ९५ रन बनाए । उनी अन्तिम बलमा रनआउट हुँदा ५ रनले शतक बनाउन चुके ।
नेपाली राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहितले ५९ बलमा ९५ रन जोड्दा१० चौका र ४ छक्का पनि हाने ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु
९ मंसिर २०८२, सोमवार


COMMENT
.