काठमाडौं,। बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ खनियाखर्कमा बिक्रीका लागि राखिएका जुनार, सुन्तलालगायत । सिन्धुलीको स्थानीय उत्पादन जुनार र सुन्तला यो राजमार्ग हुँदै यात्रा गर्ने यात्रुले कोसेलीको रुपमा किन्ने गरेका छन् । खनियाखर्कमा अहिले जुनार प्रतिकिलो ८० देखि १०० रुपैयाँसम्म र सुन्तला १२० देखि १५० रुपैयाँसम्ममा कारोबार भइरहेको व्यापारी बताउँछन् । तस्बिर : राधिका बुढाथोकी/रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार


COMMENT
.