काठमाडौं,। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, रामकुमारी झाँकी लगायतका नेताहरु एमालेमा फर्कन तयार भएको बताएको छ । खनाल र झाँक्री लगायतका केही नेता एमालेमा फर्किन तयार रहे पनि बैचारिक शर्त राखिरहेको बुझिएको छ ।
पार्टी अध्यक्ष माधव कुमार नेपालले एकीकृत समाजवादीलाई माओवादीमा गाभ्ने भएपछि असन्तुष्त नेताहरु एमाले फर्कने तयारी गरेका छन् । यता घनश्याम भुसाल लगायतका नेताहरुले भने नयाँ पार्टी गठन गरेर अघि बढ्ने तयारी गरिरहेको बताइएको छ । खनाल र झलनाथ एमाले फर्किन खोजेपनि एमालेले उनीहरुलाई स्वागत गर्ने वा नगर्ने भने अन्योलपूर्ण रहेको छ । विगतमा एमाले अध्यक्ष केपी ओलीसँग झलनाथ र रामकुमारीको सम्बन्ध राम्रो थिएन ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु
९ मंसिर २०८२, सोमवार


COMMENT
.