• ११ मंसिर २०८२, बुधवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

स्वर्गद्वारी मन्दिर (तस्बिरहरू)

१४ कार्तिक २०८२, बिहिवार

प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका–२ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारी मन्दिर । समुद्र सतहदेखि करिब दुई हजार ३०० मिटर उचाइमा अवस्थित यो मन्दिर हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिन्छ । तस्बिर : कुलदीप न्यौपाने / रास

COMMENT

.