काठमाडौं,। दाङको घोराही उपमहानगरपालिका–१४ झिङ्गौरास्थित जलजला पुष्प खेती तथा नर्सरीका सञ्चालक लोकेन्द्र रोकाको बारीमा ढकमक्क फुलेका सयपत्री फूल । दश वर्षदेखि घोराही बजार नजिकै व्यावसायिक रूपमा फूल तथा बेर्ना उत्पादन गर्दै आएका रोकाले यस वर्ष करिब तीन बिघा भाडाको जग्गामा सयपत्री फूल रोप्नुभएको छ। तस्बिरः कुलदीप न्यौपाने/रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
राजनीति
गगन थापा भन्छन् : सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन
१५ फागुन २०८२, शुक्रवार
समाचार
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो
१४ फागुन २०८२, बिहिवार


COMMENT
.