
काठमाडौं – भारतीय क्रिकेट खेलाडी विराट कोहलीलाई आईसीसीले कारबाही गरेको छ ।
अस्ट्रेलियासँगको चौथो टेस्ट खेलका क्रममा विपक्षी टिमका खेलाडीलाई जानाजान धक्का दिएपछि कोहलीलाई आईसीसीले कारबाही गरेको हो । अस्ट्रेलियाका डेब्यूटेन्ट खेलाडीलाई खेलका क्रममा नियतवश धक्का दिएपछि आईसीसीले कोहलीलाई कारबाही गरेको हो ।
आईसीसीले कोहलीको म्याच फीको २० प्रतिशत कटौती गर्नुका साथै एक डिमेरिट पोइन्ट पनि दिएको छ ।एकपटक प्राप्त भएको डिमेरिट पोइन्ट २४ महिनासम्म रहिरहन्छ भने त्यस अवधिमा पाएका हरेक डिमेरिट पोइन्ट जोडिँदै जानेछ र सोही अनुसारको कारबाही हुने गर्छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
.jpg)
समाचार
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र
९ भदौ २०८२, सोमवार

राजनीति
चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम
९ भदौ २०८२, सोमवार







COMMENT
.