काठमाडौं,। म्याग्दीको गुर्जाखानीमा ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर २ मिनेटमा गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भूकम्पको क्षतिको विवरण आइनसकेको बताइएको छ । यसअघि २०८१ साल चैत २१ गते जाजरकोट केन्द्रविन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु
९ मंसिर २०८२, सोमवार


COMMENT
.