• २० असार २०८२, शुक्रवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

माछा मार्न गएका युवकलाई गोहीले मार्यो

२० असार २०८२, शुक्रवार

भरतपुर,२० असारः बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो । चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो । बिहीबार राति एक जना साथीका साथ  माछा मार्न गएका थिए । रासस

COMMENT

.