काठमाडौं – नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले तेस्रो खेलमा बल्ल जित निकालेको छ । यसअघिका दुई खेल गुमाएको कर्णालीले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले हराउँदै पहिलो जित दर्ता गरेको हो ।
कीर्तिपुर मैदानमा टस जितेर जवाफी ब्याटिङमा उत्रिएको कर्णालीले १३१ रनको लक्ष्य पछ्याएको थियो । उसले अन्तिम ओभरको ५ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु
९ मंसिर २०८२, सोमवार


COMMENT
.