
काठमाडौं – ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ हुँदै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको दक्षिण आधार शिविरतर्फ जाने क्रममा थकाई मार्दै आन्तरिक पर्यटक । आठ हजार ५८६ मिटर उचाइको यो हिमशृङ्खला साहसिक यात्राका पारखीका लागि आकर्षक गन्तव्य बनेको छ । तस्बिर यही वैशाख १२ गते खिचेको हो । तस्बिरः दिलकुमार लिम्बू /रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा


क्रिकेट
राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने
२४ असोज २०८२, शुक्रवार







COMMENT
.