काठमाडौं– रेशम चौधरीलाई थुनामा राख्न सर्वोच्चले आदेश दिएको पत्र अहिलेसम्म सर्वोच्च अदालतको कुनै ढड्डामा नभेटिएको बताइएको छ। सर्वोच्च अदालतका विभिन्न शाखाहरूमा त्यो पत्रको खोजी गर्दा कतै नभेटिएपछि अहिले सर्वोच्चका कर्मचारीहरूको बैठक बसिरहेको बताइएको छ ।
‘हाम्रा पनि विभिन्न शाखाहरू छन् हामीले त्यो पत्रको विषय खोजी गरिरहेका छौँ कहाँबाट पठाइयो पठाइयो अहिलेसम्म भेटिएको छैन ।’ सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले खबरहबलाई भने, ‘सबै शाखामा यो पत्रबारे खोजी भइरहेको छ । अहिले सिनियर सरहरू र हामी बैठक समेत बसिरहेका छौँ। तर, खोजीकार्य जारी छ ।
रेशमलाई दिएको आममाफीको बदर गर्ने निर्णयबारेको पत्र मुद्दा शाखाका अधिकृत महिमान सिंह बिष्टले आफैँले हस्ताक्षर गरेर पत्र पठाएको प्रहरी स्रोतको भनाइ छ । यदि ढड्डामा पत्र नभेटिए रेशम आज नै छुट्न सक्ने अवस्था देखिन्छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
मतदातालाई प्रधानमन्त्रीको अपिल : काम छोडेर भए पनि भोट हाल्न जानूस् (सम्बोधनको पूर्णपाठ)
गगन थापा भन्छन् : सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो


COMMENT
.