काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले दुवै सदनको अधिवेशन बोलाउन बैशाख १२ गतेको मिति सिफारिश गरेको थियो ।
सोहीबमोजिम राष्ट्रपति पौडेलले बैशाख १२ गते शुक्रबार दिउँसो १ बजेको लागि संसद अधिवेशन बाेलाएकाे राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु
९ मंसिर २०८२, सोमवार


COMMENT
.