
काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको शुक्रबारको खेलमा चितवन राइनोजका ब्याटर चल्न नसक्दा विराटनगर किङसले ५१ रनको जित हात पारेको छ । कीर्तिपुर मैदानमा टस हारेर १८२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन मात्रै बनाएको हो ।
चितवनबाट सबैभन्दा बढी रन बनाउने खेलाडी अमर रौटेला हुन् । उनले २९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४२ रन जोडे । उनी लोकश बमको बलमा क्रिस सोलमार्फत क्याच आउट भए । चितवनबाट सबैभन्दा बढी रन बनाउने खेलाडी अमर रौटेला हुन् । उनले २९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४२ रन जोडे । उनी लोकश बमको बलमा क्रिस सोलमार्फत क्याच आउट भए ।
चितवनका कप्तान कुशल मल्लले २ चौका १ छक्काको सहयोगमा २५ बलमा २५ रन जोडे । क्रिसको बलमा उनी प्रतिस जीसीमार्फत् क्याच आउट भए । ओपनर सन्तोष कार्कीले २५ बलमा २८ रन जोडे । उनले ३ चौका र १ छक्का प्रहार गरे । कुशल,अमर र सन्तोषबाहेक अन्य खेलाडीले रन भन्दा बढी बल खर्चिए । आपेनर समेत रहेका हसन इसाखाइलले ६ बलमा रन जोडे ।रवि बोपाराले २४ बलमा २० रन, बसिल हमिदले ३ बलमा १ रन बनाए । अविजित रहेका दीपक बोहोराले ६ बल र सोहल तनवीरले २ बलमा १ रन मात्रै जोडे ।
बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए । क्रिस सोल, बसिर बसिर अहमद, सुवास भण्डारी र लोकशकले समान १–१ विकेट लिए ।
SHARE
RELATED_NEWS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :प्रतिनिधि सभा बैठक, २०८२ वैशाख २३ गते, मंगलबार बिहान ११:०० बजे


सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति







COMMENT
.