काठमाडौं – हङकङमा जारी चारदेशीय टी–२०आई प्रतियोगिताको फाइनलमा कुवेतले नेपालाई १७५ रनको लक्ष्य दिएको छ।
कुवेतले ७ विकेटको क्षतिमा १७४ जोडेको हो। कुवेतका रविजा सन्दारुवानले सर्वाधिक ६३ बनाए। नेपालका नन्दन यादव र सोमपाल कामीले २र२ विकेट लिए। त्यस्तै करण केसी र कुशल भुर्तेलले १र१ विकेट लिए।
कुवेतले पावर प्लेम १ विकेटको क्षतिमा नेपालविरुद्ध ७१ रन जोडेको भए पनि पछिल्लो आभोरमा नेपालले राम्रो कमब्याक गर्दै १७४ रनमा रोक्न सफल भएको हो।
यसअघि नेपालले कुवेतले दिएको १८६ रनको लक्ष्य चेज गरेको थियो।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु
९ मंसिर २०८२, सोमवार


COMMENT
.