काठमाडौं।। सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनलाई नियुक्तिपछि पद तथा गोपनीयताको शपथ गराए।
उनलाई खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ । रासस



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्