जनकपुरधाम।। गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामनाका साथ जानकी मन्दिरमा पूजार्चना गरेका छन उनिदुई दिनदेखि यहि थिए ।

गृहमन्त्री गुरुङलाई जानकी मन्दिरका महन्थ तथा पुजारीहरूले स्वागत गरेका थिए । उनिहरूले गृहमन्त्रीलाई फूलप्रसाद प्रदान गरेका थिए ।रासस