बागमती।। बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई सपथ ग्रहण गराए हो । मन्त्री बज्राचार्य हाम्रो नेपाली पार्टीका तर्फबाट सरकारमा सहभागी थिए।
यसअघि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बज्राचार्यलाई आजै मन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थियो ।रासस



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्