देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै गणतन्त्र दिवसगणतन्त्र दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ। सरकारले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्दै दिवस मनाएको हो।