काठमाडौं,। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले संसद बैठक बहिस्कार गरेका छन् । प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुख डीपी अर्यालले रुलिङ गरेको भन्दै उनले बुधबारको बैठक बहिस्कार गरेका हुन् । उनले बैठक बहिस्कार गरेपनि उनकै पार्टीका अन्य सांसदले भने बैठक बहिस्कार गरेका छैनन् ।
समाचार
संसद बैठक बहिस्कार गर्दै हर्क साम्पाङको विरोध, आफ्ना मागप्रति सरकार गम्भीर नभएको आरोप
Loading...
हर्क साम्पाङको संसद बहिस्कारपछि राजनीतिक वृत्तमा चर्चा, सरकारसँग असन्तुष्टि सार्वजनिक
Loading...

Loading...
Loading...

(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्