काठमाडौं।। मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेका लागि बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिए
मन्त्रिपरिषद् बैठक आज, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं।। मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेका लागि बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिए
(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्