काठमाडौं।। मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११.३० बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रासस
आज मन्त्रिपरिषद् बैठक, विभिन्न विषयमा छलफल हुँदै

काठमाडौं।। मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११.३० बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रासस
(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्