काठमाडौं– नेपाली कांग्रेसका नेता सुनिल शर्माले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।
पार्टीको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार उनले राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थल पुगेर खुला समूहबाट महामन्त्री पदमा उम्मेदवारी दिएका हुन्।
नेपाली कांग्रेसका नेता सुनिल शर्माले १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले मंगलबार राष्ट्रिय सभागृह पुगेर खुला समूहबाट मनोनयन दर्ता गराएका हुन्।

काठमाडौं– नेपाली कांग्रेसका नेता सुनिल शर्माले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।
पार्टीको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार उनले राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थल पुगेर खुला समूहबाट महामन्त्री पदमा उम्मेदवारी दिएका हुन्।
(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्